सोमबार दुई अर्बको टेजरी बिल बिक्री गरिने


 काठमाडौँ, भदौ १ गते । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।    
    
 कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।  (रासस)   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds